नमस्कार र्सवप्रथम त हजुरलाई मेरो ब्लग नजर गरिदिनुभएकोमा स्वागत सँगै आभार प्रकट गर्न चाहन्छु । मेरो जीवनमा मैले भोग्नुपरेका तीता मिठा अनुभवहरुलाई साथीहरुबीच एक आपसमा साटासाट गर्ने उद्वेश्यले यो ब्लग सञ्चालनमा ल्याएको छु । यसमा तपाईले मेरा नितान्त व्यक्तिगत भावनाका साथमा ताजा समाचारका लागी विभिन्नपत्रपत्रिकाका लिङ्कहरु, गीत संगीतका साथै मलाई माया गर्ने र शुभ-चिन्तन गर्ने साथीहरुका फोटोहरु तथा भावनाहरु पनि पाउनु हुनेछ ।
अन्त्यमा मेरो गल्ती कमजोरी औँल्याई सहयोग गरिदिनुहुन यहाँलाई विनम्र आग्रह गर्दछु। धन्यवाद -------------------------------------- मुख्य समाचार