VLC media player - the cross-platform media player and streaming server
VLC media player is a highly portable multimedia player for various audio and video formats (MPEG-1, MPEG-2, MPEG-4, DivX, mp3, ogg, ...) as well as DVDs, VCDs, and various streaming protocols. It can also be used as a server to stream in unicast or multicast in IPv4 or IPv6 on a high-bandwidth network.
Version: 0.9.9
Filesize: 15.16 MB
To Download Click
here
Nepali Font Download
युद्ध जिवनको म यो संसारमा लडिरहेछु
युद्ध जिवनको म यो संसारमा लडिरहेछु
नरिसाउनु प्रिया तिमीलाई सधैको लागी छोड्दैछु ।
नशा नशामा अरु कुनै रुमालिन्छ
नरिसाउ तिमीलाई त्याग्नु मेरो बाध्यता छ ।
रहर थिएन तिमीलाई त्यागी एक्लो हुनु
...
मलाई सम्झि तिमी एक्लै कहिल्यै पनि नरुनु ।
नशाको जिवनले मलाई धेरै टाढा लादैछ
दैवले मलाई सधैको लागी बोलाईरहेछ ।
धेरै ढिलो भएछु तिमीलाई सा“चो माया“ गर्न
जानेछु म सबैलाई रोई रहर थिएन यसरी मर्न
नशाको जिवनले मलाई धेरै टाढा लादैछ
दैवले मलाई सधैको लागी बोलाई रहेछ ।
अर्थ खोज्ने बानी - राज,र्
अर्थ खोज्ने बानी त्रि्रो यो प्रेमको
चुप बसी हर्ेर्ने गथ्र्यो एक्लै म रोएको ।
भन बरु माया“ गरेकै थिएन
चोखो माया“ लाएकै थिएन ।
पागल भई हिड्ने गर्थे त्रि्रा ति गालीहरुमा
तिमी भनी हा“स्ने गर्थे मेरा यो विडम्बनामा ।
पागल त थिए बस् त्रि्रो प्रेममा
एक्लो त भईहाले यो बिरानो सडकमा ।